अर्थ पथ « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

Author: अर्थ पथ

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले पायो ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर’ अवार्ड

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैठौ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर’ को प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। थाइल्याण्डको बैंककमा सम्पन्न उक्त कार्यक्रम इन्डियन चेम्बर अफ कमर्सद्वारा आयोजना गरिएको हो, जसमा एसियाका उदाउँदा बीमा बजारहरूमा नवीनता, रणनीतिक प्रभाव, बीमा