२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

विश्व बजारमा मेमोरी र चिप अभाव भएपछि महँगिए एप्पलका उत्पादन, अब कसको मूल्य कति ?

काठमाडाैं । विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले आफ्ना लोकप्रिय उत्पादनहरू म्याकबुक र आईप्याडको मूल्यमा भारी वृद्धि गरेको छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो लहरका कारण बजारमा मेमोरी र स्टोरेज चिप्सको अभाव भई लागत मूल्य बढेपछि कम्पनीले यो कदम चालेको हो। यो मूल्य वृद्धि तत्कालै लागू हुने गरी तय गरिएको छ। नयाँ