१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

आज सुनको मूल्य २५ सय रुपैयाँले घट्यो, चाँदीको के भयो ? 

काठमाडौं । आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आइतबार प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा आएको छ ।  चाँदीको मूल्य भने बढेको महासंघले जनाएको