कठमाडौं । नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। यसको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धमा माछापुच्छ्रे क्यापिटल लिमिटेड नियुक्त भएको छ। नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडले ३० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरिएको हो ।