काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सरकारको ‘शासकीय सुधार सम्बन्धी सय कार्ययोजना’ मा ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने घोषणाको भव्य स्वागत गरेको छ। २०८२ फागुन २१ को निर्वाचनपछि गठित नयाँ सरकारले ऊर्जा उद्यमीका वर्षौंदेखिका मागलाई सम्बोधन गर्दै स्पष्ट समयसीमासहित कार्ययोजना सार्वजनिक गरेपछि निजी क्षेत्रका लगानीकर्तामा