काठमाडौं । बैंकहरुमा कर्जाको माग समेत हुन छोडेको छ । केही समय अघि कर्जाको माग भएतापनि तरलता अभावका कारण बैंकहरुले ऋण प्रवाह गर्न सकेका थिएनन् । अहिले बैंकहरुमा तरलता (लगानीयोग्य पुँजी) बढ्दै गएको छ । तर, कर्जाको माग भने निकै कम रहेको नेपाल बैंकर्स संघबाट प्राप्त एक तथ्यांकले देखाएको हो