काठमाडाैं । नेपालको अग्रणी तथा विश्वासिलो वित्तीय संस्था आइसिएफसि फाइनान्स लिमिटेडलाई कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा २०२५ को वित्तीय संस्थाको विधामा ‘दि एच आर एम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२५’ बाट सम्मान गरिएको छ । यस अवार्डका लागि मनोनित वित्तीय संस्थाहरू मध्येबाट सुदृढ वित्तीय प्रदर्शन, सुशासन, सेवा विस्तार तथा संस्थागत व्यवस्थापनमा