अर्थ पथ « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

Author: अर्थ पथ

नेपालको ‘क्रिएटर इकोनोमी’लाई सशक्त बनाउन पाइलट प्रोजेक्ट सुरु गर्दै भिल

काठमाडौँ । भिडिओ मार्केटिङ र क्रिएटर कोल्याब्रेशनका लागि विश्वकै अग्रणी प्लेटफर्म भिल (Veel) ले नेपालमा आफ्नो पाइलट प्रोजेक्ट सुरु गर्ने भएको छ। काठमाडौँमा आयोजित क्रिएटर मेलाको एक प्यानल छलफलका क्रममा भिलका संस्थापक तथा सीईओ दीलिप ढकालले यस्तो घोषणा गरेका हुन् । भिलको यो प्रवेशले नेपाली डिजिटल क्रिएटरहरूलाई विश्वव्यापी मापदण्डसँग जोड्ने