काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय रिट्रिभल मेडिसिन सम्बन्धी एडभान्स ट्रेनिङ एन्ड ट्रेनर्स (टिओटी) कार्यक्रम सम्पन्न भएको छ । चैत २३ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको सो कार्यक्रम नेपाल मेडिसिटी अस्पतालले स्कटल्यान्डको इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिस (इएमआरएस) सँगको सहकार्यमा गरिएको हो । अस्पतालका अनुसार पहिलो पटक सञ्चालन गरिएको तालिम ‘रिट्रिभल मेडिसिन’ मा