काठमाडौं । ङादी ग्रुप पावरले विशेष साधारण सभा साउन १४ गतेका लागि बोलाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन प्रस्ताव पारितका लागि सभा आव्हान गरेको हो । सभा लर्ड पार्टी भेन्यु, धुम्बाराही काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको अधिकृत, जारी तथा