३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

टेलिकमले भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल परिमार्जन

काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर उल्लेखनिय रुपमा कमी गर्ने भएको छ । जेठ ३ गते (मे १७ ) मा मनाइने आइटीयु डे २०२३ देखि लागू हुने गरी नयाँ महसुलदर कायम हुनेछ । नेपाल टेलिकमको