काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा ६४ करोड ४२ लाख २६ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (असार २७ गते) साँझ ५ः४ बजेसम्ममा ५ लाख ९४ हजार २८ जनाले ६४ लाख ४२ हजार २६० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ६३.६८ गुणा बढी