१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

वाडा अटो शो २०२६ मा लक्ष्मी ग्रुपको धमाका: हुन्डाई, फोर्थिङ र काइयीमा आकर्षक अफर

काठमाडाैं। नेपालमा हुन्डाई, फोर्थिङ र काइयी गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ग्रुपले वाडा अटो शो २०२६ मा आकर्षक र विशेष अफरहरूको घोषणा गरेको छ। चैत ११ देखि चैत १५ सम्म ताल बाराही चोक, लेकसाइड, पोखरामा आयोजना हुने यस कार्यक्रममा नयाँ गाडी खरिद गर्न वा आफ्नो पुरानो गाडी अपग्रेड गर्न चाहने ग्राहकहरूका