काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालिन सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सफल कार्यकालको शुभकामना दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाह मुलुकको कार्यकारी प्रमुखमा नियुक्त भएको खुसीयालीमा देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो बधाइ सन्देश दिएका हुन् । हाल उपचारका लागि विदेशमा रहेका देउवाले प्रधानमन्त्री