नेपालमा खुबै रुचाइएका साना एसयूभीमध्येको एक टाटा पञ्च अब ठूलो ब्याट्रीमा पनि उपलब्ध हुने भएको छ । टाटा मोटर्सले ४० किलोवाट आवरको शक्तिशाली ब्याट्री र लाइफटाइम वारेन्टी सहित नयाँ पञ्च इभी भारतीय बजारमा चार महिना अघि नै सार्वजनिक गरेको थियो। काठमाडौँ । सडकमा खाल्डैखाल्डा र छेउतिर भासिएको पिच । अनि