काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीले लाभांश संशोधन गरेको हो । कम्पनी १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०. ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस अघि कम्पनीले ७३ प्रतिशत बोनस शेयर