३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

को हुन् एकैपटक सेयर बिक्री गर्न लागेका प्रभु बैकको १५ जना संस्थापक सेयरधनी ?

काठमाडौं । प्रभु बैकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले १५ जना संस्थापक सेयरधनीको नाममा रहेको १४ लाख ७७ हजार कित्ता बढी सेयर बिक्री गर्ने लागेको हो । बैंकले संस्थापक सेयरधनी ओदन प्रसाद श्रेष्ठको नाममा रहेको १ लाख ३७ हजार कित्ता, देवी ध्वज श्रेष्ठको ६९ हजार कित्ता, प्रमोद