काठमाडौं । ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ आज (बैशाख २७ गते) बाँडफाँट हुदैछ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालय ठमेलमा बिहान ९ बजे बाँडफाँट हुने भएको हो। कम्पनीको आइपीओमा १२ लाख ५९ हजार ९०१ जनाले कुल १ करोड ३७ लाख ८० हजार ८०० कित्ता लागि आवेदन दिएका