१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । आज (शुक्रबार) छापावला सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन छापावला सुन प्रतितोला एक लाख १० हजार सात सय रुपैयाँ कायम रहेको थियो । नेपाल सुनचाँदी