३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

आत्मनिर्भर लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज –नेप्से) मा एक लघुवित्तको आइपीओ सूचीकृत भएको छ । आइतबार आत्मनिर्भर लघुवित्त वित्तीय सस्था लिमिटेडको आईपीओ सूचीकृत भएको हो । कम्पनीको कुल ६ लाख २३ हजार ३८० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको २ लाख ३ हजार ३८०