३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

बीमा कर्मचारीको गुनासोः लक्ष्य दिने अधिकार नदिने, जथाभावी सरुवा गर्ने र अनावश्यक दबाब

काठमाडौं । बीमा प्राधिकरणको केन्द्रीय कार्यालयले लक्ष्य मात्र दिएको तर अधिकार भने प्रत्यायोजन नगरेको गुनासो आएको छ । बीमा प्राधिकरणको आयोजनामा जनकपुरमा बीमकका प्रदेश तथा शाखा कार्यालयहरुका प्रमुख एवम् प्रतिनिधिहरुसँग बीमा सम्बन्धी अन्तरक्रियामा सहभागिहरुले यस्तो गुनासो गरेका हुन् । सहभागिहरुले कार्यालयमा आवश्यक जनशक्तिको व्यवस्था नभएको, सरेण्डरको समस्या रहेको, बीमा अभिकर्ताबाट