३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

नयाँ वर्षको अफरसहित १२ लाखसम्म कम मूल्यमा गाडी बेच्दै कम्पनीहरु, ग्राहक तान्न कुनको कस्ता योजना ?

काठमाडौं । बजारमा तरलता अभाव व्यापाक रुपमा छ । जसले बजारमा लगानीयोग्य क्षेत्रमा लगानी हुन् पनि सकिरहेको अवस्था छैन । तरलता अभवासंगै ब्याजदर वृद्धि पनि उस्तै छ । बजारमा तरलता अभाव र ब्याजदर वृद्धिको मारमा यति उद्योगी व्यवसायीहरु छन् । यसको चेपुवामा विशेष अटोमोबाइल व्यवसायीहरु छन् । ब्याजदर वृद्धिले बजारको