काठमाडौं । साताको चौथो कारोबारको दिन बजारमा हरियाली आएको छ । आज बजार ९२.२२ अकंले बढेर १९६३.५५ बिन्दुमा बन्द भयो । आज कारोबार रमक पनि १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । आज बजारमा सुधार आउँदा ३ कम्पनीका लगानीकर्ताले मात्र गुमाएका छन् । आज एभरेष्ट बैंकको १.९९ प्रतिशत, सिभिल