३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

महालक्ष्मी विकास बैंकको १० वर्ष अवधिको ऋणपत्र बिक्री खुला, कति पाइन्छ ब्याज ?

काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन बिक्री खुला भएको छ । बैंकले आज अर्थात चैत २९ गतेदेखि १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख