१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

नेपाल रिपब्लिक मिडियाको आइपीओमा पहिलो दिन मै करिब २ लाखको आवेदन

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओमा २२ करोड ४० लाख ११ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज पहिलो दिन अर्थात जेठ २६ गते साँझ ५ः५ बजेसम्म १ लाख ९९ हजार ७९९ जना आवेदकले २२ लाख ४० हजार ११० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले आजदेखी सर्वसाधारणलाई