काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा कुल २५७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात उक्त कम्पनीहरु मर्जर प्रक्रियामा सामेल भएका हुन्