३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

प्रकाश सपुतको नयाँ गीत सकम्वरी डिशहोम गो एप मा एक्सक्लुसिभ रिलिज हुँदै

काठमाडौं । प्रकाश सपुतको नयाँ गीत सकम्वरी अन्य सवै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसिभ रिलिज गर्ने भएको छ । यहि चैत २८ देखी डिशहोम गो एप मार्फत प्रकाश सपुतका फ्यानहरुले सकम्बरी हेर्न सक्नेछन् । डिशहोम गो प्ले स्टोर र एप स्टोर बाट डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।