३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सिअहेव गणेश सुनारलाई स्वास्थ्यकर्मी स्तरीय ब्याडमिन्टनको उपाधि, नगरप्रमुख गैरेद्वारा सम्मान

बागलुङ । ७५औं विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित स्वास्थ्यकर्मी स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि गणेश सुनारले हात परेका छन् । गलकोट नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको स्वास्थ्यकर्मी स्तरीय मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगतमा बौर आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख सिअहेव सुनारले प्रथम स्थान हासिल गरेका हुन् । सो प्रतियोगितामा आठ समूहको सहभागित रहेको