३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

एनआईसी एशिया बैंकको ग्राहकहरूलाई केसर स्वीट्समा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई काठमाडौंमा रहेको पशुपति प्लाजाको केसर स्वीट्स एण्ड फुड्समा छुट रहेको छ । विभिन्न मिठाईका परिकारहरु खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केसर स्वीट्स एण्ड