३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

राष्ट्र बैंकको निर्देशन पछि घट्यो सामुदायिक लघुवित्तको लाभांश, अब बोनस र नगद कति ?

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन पछि लाभांश संशोधन गरेको हो । अब कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत वितरण गर्ने भएको हो । यसअघि भने १० प्रतिशत