काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा १० दलको बैठक जारी सुरू भएको छ। बैठकमा चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचन लगायत विषयमा छलफल भएको छ। सत्ता गठबन्धनबाट जसपा नेता रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति उम्मेदवार छन् भने नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री