२७ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

भोलिसम्म कायम सेयरधनीहरुले मात्र प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पाउने

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (चैत २ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ चैत २ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । कम्पनीले