२७ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

हिमालयन हाइड्रोपावरको साधारण सभा चैत २४ गते, के के छन् एजेण्डा

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले १५औं वार्षिक साधारण सभा चैत २४ गतेका लागि बोलाएको छ । सभा कास्की जिल्ला, पोखरा महानगरपालिकामा बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने