काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कर्पोरेट कार्यालय काठमाडौं महानगरपालिका वडा न १ मनकामना मार्ग हात्तिसारमा हुने भएको छ । साविक युनियन लाइफ, प्राइम लाइप र गुराँस लाइफ इन्स्योरेन्सबीच एक आपसमा मर्ज भई बनेको ‘हिमालयन लाइफ इन्स्योरेन्स’ को कर्पोरेट कार्यालय सो स्थानमा रहने भएको हो । कर्पोरेट कार्यालय साविक प्राइम