काठमाडौं । सानिमा बैंक लिमिटेडका सेवा १२ घण्टाका लागि अवरुद्ध हुने भएका छन् । बैंकले एक सूचना प्रकाशित गर्दै शुक्रबार बेलुका ८ बजेदेखि फागुन २० गते बिहान ८ बजेसम्म बैकको सम्पूर्ण बैंकिङ तथा विद्युतीय भुक्तानी सेवाहरु (एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड, इ कम, कनेक्ट आइपीएस) चल्ने जनाएको छ ।