१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

नेपाल लाइफ २३औँ वर्षमा प्रवेश, बीमा सेवाहरु अझैं थप गुणस्तरीय र अब्बल बनाउने प्रतिबद्धता

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । २०५८ साल बैशाख २१ गते स्थापित यस कम्पनीले आज विभिन्न कार्यक्रमहरु गरेर आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको हो । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण