२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

समृद्धि फाइनान्सले गर्यो तीन शाखा मार्फत रक्तदान कार्यक्रम

काठमाडौं । फागुन १९ गते समृद्धि फाइनान्सले तिन शाखा कार्यालयमा आज रक्तदान कार्यक्रम गरेको छ । रक्तदान जिवन दान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम पोखरा र बनेपा शाखमा र पुतलीसडक शाखाको शंकरदेव क्याम्पस अगाडी भएको छ । हिजोबाट सुरु गरिएको कार्यक्रम फाल्गुण २६ गते