काठमाडौं । गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका भुरुङ तातोपानीमा मुस्ताङ्ग आउने जाने पर्यटकहरुलाई लक्षित गरि एटिएम सेवाको सुचारु गरेको छ । एक कार्यक्रमको बिच बैंकका संचालक दिपेन्द्र श्रेष्ठ र गाउँपालिका अध्यक्ष भरत कुमार पुनले संयूक्त रुपमा एटिएम सेवाको उद्घाटनगरेका छन् । म्याग्दीकै पर्यटकीय स्थल भुरुङ तातोपानी भएर मुस्ताङ