२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

नेप्से परिसूचक २ हजार तल झर्यो, कारोबार समेत निरन्तर खुम्चियो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा फेरी राताम्य भएको छ । चौथो कारोबारको दिन राताम्य भएको बजार आज पनि सोहि निरन्तता पाएको हो । सेयर बजार ओरालो लागेसँगै कारोबार रकम समेत खुम्चिदैं गएको छ । पुँजी बजारमा राजनीतिको छाँयाले गर्दा ओरालो लागि रहेको जानकारहरु बताउछन् । एमाले सरकारबाट