२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

प्राधिकरणले थप गर्यो ‘सानो दावी’ मानिने व्यवस्था, बीमितले १५ दिनभित्रै भुक्तानी पाउने

काठमाडौं । बीमा दावी भुक्तानी मार्गदर्शन, २०७९ लाई दोस्रो संसोधन भएको छ । नेपाल बीमा प्राधिकरणले बीमा छिटो र विश्वसनीय तरिकाले दावी भुक्तानीलाई व्यवस्थित बनाउन सो मार्गदर्शन संशोधन गरेको हो । संशोधित निर्देशिकाअनुसार अब सानो दावी भुक्तानी १५ दिनभित्र फछर्यौट गर्नुपर्ने व्यवस्था गरेको छ । प्राधिकरणले निर्जीवन बीमा तर्फ २