२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

शुभव पावरको आइपीओ सूचीकृत, आइतबारदेखि कारोबार आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । शुभव पावरको आइपीओ आज सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आइपीओ सूचीकृत भएको हो । कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज ८८ रुपैयाँ ४८ पैसादेखि अधिकतम २६५ रुपैयाँ ४४