काठमाडौं । मर्जपछि बनेको सिदार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको संचालक समितिको टुंगो लागेको छ । नयाँ बनेको कम्पनीको अध्यक्ष सुरेश लाल श्रेष्ठ चयन भएका छन् । बुधवार बसेको सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको संयुक्त बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । नयाँ बनेको कम्पनीको सञ्चालक समिति सदस्यमा सिद्धार्थको तर्फबाट पवन कुमार अग्रवाल,