काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले प्रभु स्मार्ट फण्डको इकाई निष्कासन भएको छ । आज (फागुन १८ गते) देखि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई निष्कासन गरेको हो । कुल १ करोड १२ लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रवर्द्धक प्रभु बैंक