२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

इन्फिनिटी लघुवित्तको छैठौं वार्षिक साधारण सभा तथा लिडरसिप सिम्पोजियम तालिम सम्पन्न

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा तथा आफ्ना कर्मचारीहरुको लिडरसिप सिम्पोजियम तालिम सम्पन्न गरेको छ । संस्थाको आज बसेको साधारण सभाले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । सभाले आ.व.२०७९।८० को लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्तिको सिफारिस तथा वित्तीय संस्थाले