२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

विजय लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १० गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २१.०५२६ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०५२६ नगद लाभांश दिने प्रस्ताव गरेको छ