२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा

काठमाडौं। एनएमबि बैंकले इन्स्टा बाइ लन्च गरेको छ । नयाँ सुविधाले ग्राहकहरुलाई आफ्नो क्रेडिट कार्ड खरिद कर्ताहरुलाई व्यवस्थित मासिक भुक्तनिहरुमा विभाजन गर्ने प्रधान गर्नेछ । यस सुविधाको साथ, न्युनतम ब्याजजदरमा ग्राहकहरुले आफ्नो खरिद बराबरको मासिक किस्तहरुमा भुक्तनि गर्न सक्ने भएका छन् । साथै ग्रहकहरुले इन्स्टा वाइको मार्फत अस्पतालको बिल, होटलको