२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिन

काठमाडौं । ६ वटा प्रदेश सरकारले विश्वासको मत लिइ सकेका छन् । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बुधबार (माघ २५ गते) विश्वासको मत लिन प्रदेशसभाको बैठक आह्वानका लागि प्रदेशसभा सचिवालयलाई आग्रह गरेका हुन नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका