२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

धितोपत्र बजार पूँजीकरण ३१०३ अर्ब १६ करोड कायम, ९४ अर्बको थप धितोपत्र सूचीकृत

काठमाडौं । २०७९ पुस मसान्तमा धितोपत्र बजार पूँजीकरण रु.३१०३ अर्ब १६ करोड कायम भएको छ । २०७८ पुस मसान्तमा बजार पुँजीकरण रु.४०३७ अर्ब १३ करोड रहेको थियो । २०७८ पुस मसान्तमा २८५७.८ रहेको नेप्से सूचकाङ्क २०७९ पुस मसान्तमा २१४९.४ कायम भएको छ । २०७९ पुसमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत