२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

फेरी बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं। साताको द्रोस्रो दिन सुनको मूल्य प्रतितोला ५०० सय रुपैयाँले बढेको छ । अघिल्लो दिन १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख ४ हजार ६ सय रुपैयाँले कायम रहेको छ।नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य भने १ लाख ४ हजार