२ मंसिर २०८३, बुधबार

Author: अर्थ पथ

सिटिजन्स बैंक धारापानी शाखाद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गण्डकी प्रदेश अन्तर्गत धारापानी शाखाले मनकामना आधारभूत विद्यालय, नवलपुरमा विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । कम्पनीले आउदै गरेको १६ औं बार्षिकोत्सव लाई मध्यनजर गर्दै विद्यालयको वार्षिक दिवसमा सीमान्तकृत विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामाग्री वितरण गरेको हो । कार्यक्रममा शाखाले आफ्नो संस्थागत सामाजिक